थप ‘बिटिएस’ जडानसंगै कोरला नाकामा २४सै घण्टा मोबाइल नेटवर्क र इन्टरनेटको सुविधा
▸ यस स्टोरीको अंश: कोरलानाकामा थप बिटिएस उपकरण जडान, मोबाइल नेटवर्क र इन्टरनेट सेवा सुधार
मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ। लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकमले कोरलानाकामा थप सञ्चार उपकरण जडान गरेको हो। यसले गर्दा २४सै घण्टा मोबाइल नेटवर्क र इन्टरनेटको सुविधा राम्रो भएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित