इरानसँगको सम्झौता निकै नजिक पुगेकाे अमेरिकी उपराष्ट्रपति भान्सकाे दावी

यस स्टोरीको अंश: अमेरिका र इरानबीच ६० दिनको युद्धविराम विस्तार र आणविक वार्तामा अस्थायी सहमति
www.imagekhabar.com · 22 घण्टा अघि

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गरेका छन् । यद्यपी युद्धविरामलाई ६० दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता शुरू गर्ने सम्झौता हुनुअघि अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको उनले बताए । यसअघि अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाले ढाँचामा सहमति भएको बताएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू