अमेरिका र इरानबीच ६० दिने युद्धविराम सम्झौताको तयारी, राष्ट्रपति ट्रम्पको अन्तिम स्वीकृतिको पर्खाइ

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको खाका तयार गर्न सहमति, मतभेद कायमै
www.dcnepal.com · 1 दिन अघि

संयुक्त राज्य अमेरिका र इरानबिच ६० दिनको युद्धविराम सम्झौता परिपक्व भएको र यसमा सहमति जुटेको दाबी गरिएको छ । यस प्रस्तावित सम्झौतालाई औपचारिकता दिन अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम स्वीकृतिको प्रतीक्षा भइरहेको छ । दुवै देशबिच युद्धविरामलाई थप विस्तार गर्ने र इरानको विवादित आणविक कार्यक्रममाथि औपचारिक वार्ताको थालनी गर्ने उद्देश्यका साथ एक समझदारीपत्र (एमओयू) मा सहमति बनेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू