अमेरिका र इरान ६० दिने युद्धविराममा सहमत, ट्रम्पको स्वीकृति बाँकी

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको खाका तयार गर्न सहमति, मतभेद कायमै
www.dainiknepal.com · 20 घण्टा अघि

अमेरिका र इरान ६० दिने युद्धविराम सम्झौतामा सहमत भएको दाबी गरिएको छ । यसमा अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम स्वीकृति मात्र बाँकी रहेको अमेरिकी समाचार संस्था एक्सियोसले जनाएको छ । मिडिया रिपोर्टहरूका अनुसार दुई देशहरू युद्धविरामको अवधि बढाउने र इरानको आणविक कार्यक्रममा औपचारिक वार्ता पुनः सुरु गर्न सहमत भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू