नेपाल एसबिआई बैंकद्वारा विद्यालयमा शैक्षिक सामाग्री प्रदान

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनमा दाबी विरोध माग्यो
www.karobardaily.com · 2 हप्ता अघि

नेपाल एसबिआई बैंक लि.ले पर्सा जिल्लाको विरगंज स्थित श्री महानगरपालिका आधारभुत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले महानगरपालिका आधारभुत विद्यालयका प्रधानाध्यापकलाई एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू