कृषि विकास बैंकद्वारा विद्यालयका छात्रछात्रालाई स्कुल व्याग वितरण
▸ यस स्टोरीको अंश: कृषि विकास बैंकले मण्डनदेउपुरका २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्यो
कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मण्डनदेउपुर नगरपालिका–८ स्थित डेडीथुम्का माध्यमिक विद्यालयका २३२ बालबालिकालाई स्कुल व्याग वितरण गरेको छ । बैंकका संचालक विनोदकुमार गुरागाईंले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । बैंकले विद्यालयसँग दिर्घकालीन समझदारी गरी गरिब विद्यार्थीको दक्षता वृद्धिका लागि थप कार्य गर्न उत्सुक रहेको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›