दरबारमार्गमा जेठ ९ गते ‘एक्सट्रीम स्याटर्डे’ आयोजना हुँदै

यस स्टोरीको अंश: कांग्रेसद्वारा सभामुखको दोहोरो मापदण्डको आलोचना, एमाले सांसदद्वारा बाँदर नियन्त्रणको अल्टिमेटम
bizpati.com · 1 हप्ता अघि

दरबारमार्गमा जेष्ठ ९ गते ‘१९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल’ को आयोजना हुने भएको छ। यस वर्ष ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’को मुख्य प्रायोजन रहेको महोत्सवलाई ‘एक्सट्रीम स्याटर्डे’को नामबाट अझ ऊर्जावान् रूपमा प्रस्तुत गर्न लागिएको छ। महोत्सवमा बालबालिकाका विविध खेलहरू, थ्री बाई थ्री बास्केटबल, इ–स्पोर्ट्स, सांस्कृतिक झाँकीहरू, कस्प्ले र आकर्षक फोटो बुथहरू राखिनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू