आर्बिट्री इभेन्ट्स

नेपाली ब्यान्ड नेपथ्य मलेसियामा पहिलोपटक सांगीतिक प्रस्तुति दिँदै नेपाली ब्यान्ड नेपथ्य मलेसियामा पहिलोपटक सांगीतिक प्रस्तुति दिँदै

नेपाली लोक रक ब्यान्ड नेपथ्यले रोजगारीका लागि मलेसिया पुगेका नेपाली श्रोतामाझ पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको छ। यसअघि क्यानाडा र न्युजिल्यान्ड भ्रमण सकेर फर्किएको ब्यान्डले जुन १ (जेठ १८) मा क्वालालम्पुरको ‘जेप क्वालालम्पुर’मा कन्सर्ट गर्नेछ। मुख्य गायक अमृत गुरुङले मलेसियाबाट सामाजिक सञ्जालमार्फत जोडिएका दर्शकलाई भेट्न आतुर रहेको बताएका छन्।

5 समाचार · 9 घण्टा अघि
दरबारमार्गमा १९औँ स्ट्रिट फेस्टिभल आयोजना, मनोरञ्जनका विविध कार्यक्रम दरबारमार्गमा १९औँ स्ट्रिट फेस्टिभल आयोजना, मनोरञ्जनका विविध कार्यक्रम

काठमाडौंको दरबारमार्गमा १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना गरिएको छ । 'एक्सट्रिम इनर्जी ड्रिंक'को मुख्य प्रायोजनमा 'एक्सट्रिम स्याटर्डे' नाम दिइएको यस महोत्सवमा सबै उमेर समूहका दर्शकका लागि मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ । महोत्सवमा बालबालिकाका लागि खेल, ३x३ बास्केटबल, ई-स्पोर्ट्स, सांस्कृतिक झाँकी, कस्प्ले, फोटो बुथ, खाना तथा पेय पदार्थका स्टलका साथै चर्चित डिजे र कलाकारहरूको प्रस्तुति भइरहेको छ ।

3 समाचार · 2 दिन अघि
दरबारमार्गमा जेठ ९ गते ‘एक्सट्रिम स्याटर्डे’ स्ट्रिट फेस्टिभल आयोजना हुने दरबारमार्गमा जेठ ९ गते ‘एक्सट्रिम स्याटर्डे’ स्ट्रिट फेस्टिभल आयोजना हुने

काठमाडौंको दरबारमार्गमा जेठ ९ गते १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ। यस वर्ष ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा यसलाई ‘एक्सट्रिम स्याटर्डे’ का रूपमा मनाइनेछ। दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई मनोरञ्जन दिने लक्ष्य राखेको छ।

11 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग