शनिबार स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’ हुँदै
▸ यस स्टोरीको अंश: हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्दै
नेपालका युवा, सडक संस्कृति, संगीत तथा राइडिङ समुदायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम भोलि जेठ १६ गते शनिबार टोखास्थित स्केटर्स नेपालमा आयोजना हुनेछ। कार्यक्रमका विशेष आकर्षणहरूमा स्टन्ट शो तथा बीएमएक्स प्रदर्शन, स्केट तथा बी–बोय प्रस्तुति, ग्राफिटी आर्टका आकर्षक गतिविधिका साथै र्याप तथा डीजे सेसन पनि समावेश रहने बताइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित