सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
▸ यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विनियोजन विधेयकमाथिको छलफल सुरु
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित