आरेन राईको सुझाव– पर्यटकलाई विदेशी रक्सी होइन, खोटाङ-काठमाडौंको चरक्क तीनपाने खुवाऔं
▸ यस स्टोरीको अंश: आर्थिक आत्मनिर्भरताका लागि उत्पादनमुखी नीति र प्रविधिमैत्री उद्योग आवश्यक: कँडेल
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पर्यटन विधेयक २०८२ माथिको छलफलमा बोल्दै पर्यटकलाई विदेशी रक्सीभन्दा खोटाङ र काठमाडौंका स्थानीय घरेलु रक्सी (तीनपाने, छ्याङ) खुवाउनुपर्ने बताएका छन्। उनले यस्ता स्थानीय उत्पादनलाई कानुनी रूपमै प्रवर्द्धन गर्नुपर्ने र हिमालहरूको संरक्षणमा पनि जोड दिनुपर्ने सुझाव दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित