त्रिभुवन विमानस्थलमा नेपाली उत्पादनको विक्रीलाई विशेष व्यवस्था गरियोस्- सांसद श्रेष्ठ

यस स्टोरीको अंश: १००% निकासी करले २५ करोडको सल्लाको आँख्ला भारत निकासी नहुँदा व्यवसायी समस्यामा
www.makalukhabar.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुश्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै पसलहरूमा अनिवार्य रूपमा नेपाली उत्पादनहरूको विक्री वितरण हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। उनले विमानस्थललाई घरेलु तथा साना उद्योग र स्वदेशी वस्तुहरूको प्रवर्द्धनका लागि उपयोग गर्नुपर्नेमा जोड दिइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू