ट्राफिक सेवा जनमुखी बनाइँदै

यस स्टोरीको अंश: भूमिहीन तथा अव्यवस्थित बसोबासीका मागसहित सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी
gorkhapatraonline.com · 1 हप्ता अघि

विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । चेतनामूलक अभियानलाई प्राथमिकता दिँदै आएको ट्राफिक प्रहरीले पारदर्शिता, आपसी विश्वास र उत्तरदायित्वलाई जनमुखी बनाउने भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू