10K-NYFN RUN सम्पन्न, पाँच उत्कृष्ट धावक पुरस्कृत
▸ यस स्टोरीको अंश: निरुता ठगुन्ना नेपाली महिला भलिबल टोलीको नयाँ कप्तान नियुक्त
राष्ट्रिय युवा संघ नेपालको ३७औँ स्थापना दिवसको अवसरमा आयोजित “10K-NYFN RUN” शुक्रबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष माहाराज गुरुङको अध्यक्षतामा र ओलम्पियन बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कमिटी सचिवद्वय भानुभक्त ढकाल र महेश बस्नेत, प्रतिनिधिसभा सदस्य क्षितिज थेवेसहितको उपस्थितिमा युवामा खेलकुदप्रतिको आकर्षण बढाउने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा देशभरका धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›