काठमाडौं महानगरपालिका टिम च्याम्पियन
▸ यस स्टोरीको अंश: पोखरा स्पोर्ट्स अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारी वर्ष खेलाडी घोषितजैशिदेवल युथ क्लवको आयोजना तथा काठमाडौं महानगरपालिकाको प्रमुख प्रायोजनमा मिति २०८३ बैशाख २४ गते देखि २६ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालित “स्व. पि.एल सिंह स्मृति छैठौं बागमती प्रदेश स्तरिय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३“ को समापन कार्यक्रम जैशिदेवल युथ क्लवका अध्यक्ष श्री राजेश प्रजापतिको सभापतित्व तथा काठमाडौं महानगरपालिका कार्यवाहक मेयर श्री सुनीता डंगोलको प्रमुख आतिथ्यतामा साथ सम्पन्न भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›