काठमाडौँबाट सुरु भयो ‘लाफ्टर फर लाइफ द मोटिभेसन सेसन’(तस्बिरहरू)

यस स्टोरीको अंश: मातृभूमि साहित्य समाजद्वारा चार स्रष्टा सम्मानित, साहित्य उत्सवमा कार्यपत्र प्रस्तुत
www.makalukhabar.com · 2 दिन अघि

मकालुखबरको आयोजनामा ‘लाफ्टर फर लाइफ द मोटिभेसन सेसन’ आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ । कार्यक्रमको पहिलो संस्करणको पहिलो सेसन काठमाडौँस्थित प्रज्ञा भवनमा भव्यताका साथ सम्पन्न भएको छ । युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक सोच, आत्मविश्वास र सही जीवनदृष्टितर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विज्ञापनदाता, सहयोगी संस्था, युवा तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू