सगरमाथा दिवसको अवसरमा काठमाडौँमा आयोजित प्रभातफेरि कार्यक्रम(तस्बिरहरु)

यस स्टोरीको अंश: सगरमाथा दिवस मनाइयो: सगरमाथाको ऐतिहासिक आरोहणको स्मरण र संरक्षणमा जोड
www.sidhakura.com · 17 घण्टा अघि

सगरमाथा दिवसको अवसरमा काठमाडौँमा आयोजित प्रभातफेरि कार्यक्रम विशेष कार्यक्रमसहित आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरोकारवाला निकायहरूको संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम कर्मचारी सञ्चय कोष परिसरबाट प्रभातफेरि गरी जमलस्थित नाचघरमा पुगी औपचारिक कार्यक्रम गरिएको हो । उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रमुख अतिथिका रूपमा सहभागीता रहेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू