गुल्मीको सत्यवतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

यस स्टोरीको अंश: गुल्मीमा मोटरसाइकल दुर्घटनामा चालकसहित दुईको मृत्यु
lokaantar.com · 1 हप्ता अघि

गुल्मीको सत्यवतीमा लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ४५ वर्षीय गिरमान सिंह राना र ३४ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको छ। आइतबार राति भएको दुर्घटनामा मोटरसाइकल सडकबाट अनियन्त्रित भई ५० मिटर तल खसेको थियो। गम्भीर घाइते दुवै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रिडीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू