सभापतिले असन्तुष्ट पक्षलाई समेट्नुपर्यो : शशांक कोइराला
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका छुटेका नेताहरूलाई समेट्ने प्रस्ताव
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन्। पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी बलियो भए मात्र नेता तथा कार्यकर्ता बलियो बन्ने बताए। उनले पार्टी सभापतिले विचार, कर्तव्य र आचरणमार्फत पार्टीलाई एक ढिक्का बनाउनुपर्ने धारणा राखे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›