फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ : नैनसिंह महर

यस स्टोरीको अंश: कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न नेता कोइरालाको सभापतिलाई सुझाव
nepalsamaya.com · 2 दिन अघि

नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्य आजको समयको सबैभन्दा ठुलो आवश्यकता भएको बताएका छन्। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आइतबार धनगढीमा आयोजित बृहत् एकता तथा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले फुटेर नभई जुटेर नै कांग्रेस र देश बलियो हुने धारणा राखेका हुन्। महरले पार्टीभित्र बृहत् एकताका साथ १५ औँ महाधिवेशनमा होमिनुको विकल्प नभएको स्पष्ट पारे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू