फुटेर होइन जुटेर नै कांग्रेस र देश बलियो हुन्छ: महर
▸ यस स्टोरीको अंश: कांग्रेस नेता नैनसिंह महर भन्छन्: जुटेर नै कांग्रेस र देश बलियो हुन्छ
नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्य आजको समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा धनगढीमा आयोजित बृहत् एकता तथा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले फुटेर नभई जुटेर नै कांग्रेस र देश बलियो हुने धारणा राखेका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›