रुसको यारोस्लाभ तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण
▸ यस स्टोरीको अंश: इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण जारी राखेको छ
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार युक्रेनी सेनाले युक्रेनको सिमानाबाट करिब ७०० किलोमिटर टाढा रहेको रुसको यारोस्लाभ क्षेत्रको एउटा तेल रिफाइनरीमा आक्रमण गरेको बताएका छन् । जेलेन्स्कीले टेलिग्राममा लेख्दै युक्रेनी रक्षा बलले रातभर युक्रेनी भूभागबाट करिब ७०० किलोमिटर पर रहेको यारोस्लाभ तेल रिफाइनरीसँग सम्बन्धित लक्ष्यहरूमा कारबाही गरेको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित