मापसेबाट गत वैशाखमा देशभर १ सय २४ सवारी दुर्घटना, १२ जनाको मृत्यु
▸ यस स्टोरीको अंश: वैशाख महिनामा मापसेका कारण १२४ सवारी दुर्घटना, १२ को मृत्यु र १७४ घाइते
गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको र १२ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकाभित्र मात्रै ३७ दुर्घटनामा दुई जनाको मृत्यु र ५० जना घाइते भएका छन्। प्रहरीले ट्राफिक नियम पालना गर्न आग्रह गर्दै विशेषगरी रातिको समय, सार्वजनिक बिदा र चाडपर्वमा मापसे गरी सवारी चलाउने क्रम बढी देखिने गरेको जानकारी दिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›