सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस् : रमेश घिमिरे

यस स्टोरीको अंश: कोशी प्रदेशको बजेट उत्पादन, रोजगारी र पर्यटनमा केन्द्रित हुने मुख्यमन्त्री कार्कीको घोषणा
www.pardafas.com · 3 दिन अघि

नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई वैध बनाउन सरकारसँग आग्रह गरेका छन् । उनले नेपालमा अवैध रूपमा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार भइरहेको र त्यसले सरकारको राजस्व गुमिरहेको अवस्था रहेको बताए । सरकारले निश्चित राजस्व लिने गरी कानुन बनाएरै सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई वैध बनाउँदा नेपालको पैसा नेपालमा नै रहने अवस्था बन्ने उनले बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू