साफ महिला च्याम्पियनसिपको उद्घाटन आज, नेपाल र भुटान खेल्दै
▸ यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा नेपालले सोमबार भुटानसँग खेल्दैछ । आठौं संस्करणको प्रतियोगितामा ६ पटक उपविजेता बनेको नेपालले यसपटक च्याम्पियन बन्ने लक्ष्य राखेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ, जसमा भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा बंगलादेश, भारत र माल्दिभ्स छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित