नेपालकाे संघर्षपूर्ण जित
▸ यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
साफ महिला च्याम्पियनसिपमा नेपालले संघर्षपूर्ण जितसहित प्रतियाेगिताकाे सुरुआत गरेको छ। भारगकाे गाेवास्थित जवाहरलाल नेहरु रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई १–० ले हराएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›