हाम्रो देशका प्रधानमन्त्रीलाई बोल्ने पनि फुर्सद छैन - कांग्रेस मुख्य सचेतक [भिडियो]
▸ यस स्टोरीको अंश: पूर्वगृहमन्त्री सुधन गुरुङद्वारा मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी
नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका मुख्य सचेतक कृष्णबहादुर रोकायले प्रधानमन्त्री वालेन्द्र साह मौन बसेको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार बसेका राष्ट्रिय सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै मुख्य सचेतक रोकायले प्रधानमन्त्री साहको कार्यशैलीप्रति तिखो कटाक्ष गरे। संसद्ले लगातार प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गरिरहेका बेला उनी चुपचाप रहनु गैरजिम्मेवारीपन भएको रोकायको तर्क थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित