छलफल छ घण्टामा सीमित गर्नु संसद्को अपमान: सांसद केसी [भिडियो]

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीको विरोध जारी
hamrakura.com · 2 हप्ता अघि

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा मात्र सीमित गरिनु संसद्को घोर अपमान भएको बताएका छन् । उनले बहुमतको दम्भ देखाएर विपक्षीको आवाजलाई निस्तेज पार्न खोजिएको आरोप लगाए । सांसद केसीले प्रधानमन्त्री बालेन्द्र साहको अनुपस्थितिप्रति कडा असन्तुष्टि जनाउँदै संविधानको धारा ७६ (१०) अनुसार प्रधानमन्त्री र मन्त्रीहरू संसद्प्रति सामूहिक र व्यक्तिगत रूपमा जवाफदेही हुनुपर्ने व्यवस्था रहेको स्पष्ट पारे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू