प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको संसद् अवहेलना प्रकरण: विपक्षीको चर्को आलोचना
nepalmother.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ। संसद्मा लगातार अनुपस्थित रहने र सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिने प्रवृत्तिका कारण उहाँमाथि “संसद्प्रति अनुत्तरदायी” बनेको आरोप लागेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री सदन छाडेर बाहिरिनु र त्यसपछि छलफलमा समेत सक्रिय नदेखिनुलाई विपक्षी दलहरूले गम्भीर विषय बनाएका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू