मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहने
▸ यस स्टोरीको अंश: गगन थापाको दाबी: मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । बर्दिबासमा आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित