कोशी प्रदेश सरकारको नेतृत्व चाँडै कांग्रेसले गर्ने
▸ यस स्टोरीको अंश: गगन थापाको दाबी: मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकारको नेतृत्व चाँडै कांग्रेसले गर्ने बताएका छन्। शुक्रबार सुनसरीको लौकीमा आयोजित कार्यक्रममा बोल्दै उनले यसबारेमा धेरै नबोल्ने तर कांग्रेसले नेतृत्व गर्ने स्पष्ट पारे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित