वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

यस स्टोरीको अंश: सरकारले आगामी आर्थिक वर्षमा एकीकृत सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिने
www.nepaljapan.com · 1 हप्ता अघि

पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणमा हाल केही सहज भएको छ। तत्काललाई केही दिनयता वर्षा रोकिएपछि काम छिटो गतिमा भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकको तीन स्थानबाट पुनःनिर्माण भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू