बाढीले क्षति पुर्याएको बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइका मार्फत २ अर्ब ६० करोडमा ३.२ किमि सडक निर्माण हुने
▸ यस स्टोरीको अंश: बीपी राजमार्गको बाढीले क्षति पुगेको खण्ड जापानको सहयोगमा पुनर्निर्माण गरिने
बीपी राजमार्ग अन्तर्गत काभ्रे–सिन्धुली खण्डको पिप्लेदेखि बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोगमा दुई लेनमा निर्माण गरिने भएको छ। ३.२ किलोमिटर सडकको ठेक्का जापानी कम्पनी शिमिजु कर्पोरेसनले लिएको छ र यसको शिलान्यास गरिएको छ। गत असोजमा आएको बाढीले क्षति पुर्याएको सडकको २७.३ किलोमिटर पुनर्निर्माणका लागि एक वर्षअघि नै ठेक्का प्रक्रिया अघि बढाइएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›