नेप्से परिसूचक सामान्य घट्यो, २ अर्ब ४५ करोड रुपैयाँको कारोबार
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.०३ अंकले घटेर २७३०.९१ बिन्दुमा पुगेको छ। आजको कारोबारमा ३ सय ३९ कम्पनीको ५८ लाख २८ हजार ६ सय ४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४ सय ४९ रुपैयाँको कारोबार भएको छ। आजको कारोबारमा सबैभन्दा धेरै इङ्गवा हाइड्रोपावर लिमिटेडको मूल्य ८.४२ प्रतिशतले बढेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›