शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?
शेयर बजार मंगलबार घटेको छ। नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० को विन्दुमा झरेको हो। बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। आज ४ अर्ब ८५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›