शेयर बजारमा २७ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ९८ करोड माथि
नेप्से परिसूचक २७.८५ अंकले बढेर २,७८६ को विन्दुमा पुगेको छ । आज २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । दिनभरिमा ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९८ करोडभन्दा बढीको कारोबार भएको छ । आँखुखोला जलविद्युतको सर्वाधिक शेयर कारोबार भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›