नेपाली बजारमा शाओमीको नयाँ रेडमी प्याड २ सार्वजनिक, मूल्य २५,९९९ रुपैयाँ
▸ यस स्टोरीको अंश: शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक गर्यो
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि आफ्नो नयाँ उत्पादन ‘रेड्मी प्याड २ ९.७’ सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित बजारमा आएको यस ट्याब्लेटले शक्तिशाली अक्टा-कोर प्रोसेसरका साथ सिमलेस इन्टरकनेक्टिभिटी र प्रिमियम ट्याब्लेट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यस ट्याब्लेटमा १२० हर्जको उच्च रिफ्रेस रेट, शक्तिशाली अक्टा-कोर प्रोसेसर, र ९.७ इन्चको २K क्रिस्टल-क्लियर डिस्प्ले समावेश गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित