चाबी, पर्स, झोला र सुटकेस लगायतका सामान हराउन नदिने साओमी ट्याग नेपालमा, साथमा रेड्मी हेडफोन
▸ यस स्टोरीको अंश: साओमीले सार्वजनिक गर्यो एआईमा आधारित साओमी ट्याग र रेड्मी हेडफोन नियो
चिनियाँ कम्पनी साओमीले साओमी ट्याग र रेड्मी हेडफोन्स नियो नेपाली बजारमा भित्र्याएको छ। साओमी ट्याग व्यक्तिगत सामानहरू सहजै पत्ता लगाउन उपयोगी छ भने रेड्मी हेडफोन्स नियोले ४२ डीबीसम्मको एडप्टिभ एक्टिभ नोइज क्यान्सलेसन (एएनसी) सुविधासहित उत्कृष्ट ध्वनि अनुभव प्रदान गर्दछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित