ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
▸ यस स्टोरीको अंश: बाढी पहिरोले देशैभर राजमार्ग अवरुद्ध, यातायात प्रभावित
काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका-२ सिम्ले बजारस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान करिब ७:२० बजे भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ३ ख ४९५५ नम्बरको डिब्बा ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२-०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित