आज तराईमा तातो हावा र हुरीबतास चल्ले, केहीस्थानमा वर्षा र हिमपात हुने
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । आज देशभर सामान्य बादल लाग्ने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानमा हावाहुरी चल्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित