कोशी, बागमती र गण्डकीमा वर्षा

यस स्टोरीको अंश: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले तीन प्रदेशमा वर्षा, सुदूरपश्चिम र लुम्बिनीका तराईमा तापक्रम बढ्ने
www.karobardaily.com · 1 हप्ता अघि

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आइतबार दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू