शंकर पाण्डे मुक्तिको ‘मेरो आफ्नै संसार’ सार्वजनिक [भिडियो]
▸ यस स्टोरीको अंश: प्रदेश प्रमुख देवकोटाद्वारा गणतन्त्र सुदृढीकरणका लागि सुशासन र समन्यायिक वितरणमा जोडसर्जक शंकर पाण्डे मुक्तिको प्रस्तुतिमा रहेको नयाँ गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ । मानव सेवा आश्रममा आयोजित समारोहबीच सार्वजनिक गरिएको गीतमा जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ । गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर र कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›