पवनश्री परियारको नयाँ मर्मस्पर्शी गीत ‘अर्को जुनी’ सार्वजनिक

यस स्टोरीको अंश: पवनश्री परियारको नयाँ मर्मस्पर्शी गीत ‘अर्को जुनी’ सार्वजनिक
manasalu.com · 1 हप्ता अघि

गोर्खाका लोकदोहोरी गायक पवनश्री परियारको नयाँ मर्मस्पर्शी गीत ‘अर्को जुनी’ सार्वजनिक भएको छ । वियोगान्त प्रेमकथामा आधारित यो गीतले दर्शक–श्रोतालाई भावुक बनाइरहेको छ । गीतमा पवनश्री परियारको एकल स्वर, सन्तोष थापाको शब्द तथा लय रहेको छ । गीतको म्युजिक भिडियोमा पवनश्री परियार स्वयंले अभिनय गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू