इरान युद्धलाई लिएर अमेरिकी राजनीतिमा खिचातानी
▸ यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
इरान युद्धलाई लिएर अमेरिकी राजनीतिमा खिचातानी वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसम्बन्धी सैन्य नीतिलाई लिएर राजनीतिक विवाद तीव्र बनेको छ । संसदमा उनको युद्ध अधिकार सीमित गर्ने प्रस्तावमा मतदान रोकिएपछि विवाद अझ चर्किएको हो । अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेट सांसदहरूले ‘वार पावर्स रिजोलुशन’ नामक प्रस्ताव दर्ता गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित