ट्रम्पकै पार्टीका सिनेटरको विद्रोह, इरान युद्ध रोक्ने प्रस्ताव पारित

यस स्टोरीको अंश: अमेरिकी सिनेटमा ट्रम्पको इरान युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित, रिपब्लिकनको समर्थन
shilapatra.com · 6 दिन अघि

अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव पारित भएको छ । मतदानमा ट्रम्पकै रिपब्लिकन पार्टीका चार सांसदले विपक्षी डेमोक्रेटिक पार्टीको प्रस्तावलाई समर्थन गरेपछि ट्रम्पको सैन्य शक्ति कटौतीको प्रस्ताव पारित भएको हो । यो प्रस्ताव ५०–४७ मतले पारित भएको हो । यदि यो प्रस्ताव कानुन बनेमा ट्रम्पले इरानविरुद्धको युद्ध जारी राख्न कंग्रेसको स्वीकृति लिनुपर्नेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू