फुटेर होइन, जुटेर अगाडि बढ्दा कांग्रेस र देश बलियो हुन्छ : नैनसिंह महर
▸ यस स्टोरीको अंश: कांग्रेस नेता नैनसिंह महर भन्छन्: जुटेर नै कांग्रेस र देश बलियो हुन्छ
नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्यलाई समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आयोजित वृहत् एकता तथा जागरण कार्यक्रममा नेता महरले फुटेर नभई जुटेर नै कांग्रेस र देश बलियो हुने बताए । कांग्रेस कुनै सामान्य राजनीतिक दल नभई लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएको उनको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित