असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशांकको सुझाव
▸ यस स्टोरीको अंश: कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न नेता कोइरालाको सभापतिलाई सुझाव
नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिनुभएको छ । पोखरामा आयोजित बृहत एकता र भावि कार्यदिशाको लागि गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पार्टी बलियो भए मात्र आफूहरू बच्ने बताउनुभयो । पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्ने उहाँको भनाइ थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›