कांग्रेस बैचारिक रुपमा कहिल्यै फुटदैन् : महेश नेपाली
▸ यस स्टोरीको अंश: सांसद गुरुङद्वारा बालेन सरकारका मन्त्रीलाई 'हाउ डेमोक्रेसीज डाई' पढ्न सुझाव
नेपाली कांग्रेसका नेता एवम सामाजिक अभियन्ता महेश नेपालीले पार्टी बैचारिक रुपमा फुट्न नसक्ने बताएका छन् । विगतका नेतृत्वहरुको कमजोरीका कारण विशेष महाधिवेशनको अवस्था आएको र नेतृत्वको दूरदर्शिताको अभावले पार्टी हालको अवस्थामा आइपुगेको उनको भनाइ छ । देशमा संकट वा व्यवस्था जोगाउने सवालमा कांग्रेस एक ठाउँमा भएको इतिहास रहेको र प्रजातन्त्रमा आघात पुर्याउन थालियो भने कांग्रेस फेरि एकत्रित भएर नै अगाडि बढ्ने उनले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित