प्रत्येक ३ वर्षमा लाग्ने गेरुका मेला सुरु

यस स्टोरीको अंश: मत्स्यनारायण मन्दिरमा एकमहिने पुरुषोत्तम मलमास मेला सुरु
www.onlinepana.com · 1 हप्ता अघि

महोत्तरीको लोहारपट्टी नगरपालिका खुट्टा पिपरारी स्थित गेरुका नदीमा प्रत्येक ३ वर्षमा लाग्ने एक महिने गेरुका स्नान (मेला) सुरु भएको छ। आज बिहान जनकपुरधामको जानकी मन्दिरको अगुवाईमा राम र सीताको स्वरुपलाई गेरुका नदीमा लगेर पूजा गरिएको छ। मलेमासका बेला यहाँ स्नान गर्नाले जानी नजानी गरिएका पापहरुबाट मुक्ति मिल्ने जनविश्वास छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू