पुरुषोत्तम महिना शुरू, मत्स्यनारायणमा बिहानैदेखि भक्तजनको घुइँचो

यस स्टोरीको अंश: पुरुषोत्तम महिना सुरु भएसँगै मत्स्यनारायण मन्दिरमा भक्तजनको घुइँचो
hamrakura.com · 1 हप्ता अघि

आजदेखि पुरुषोत्तम महिना (अधिकमास) शुरू भएसँगै राजधानीको दक्षिण-पश्चिम भेगमा अवस्थित मत्स्यनारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको छ। चन्द्रागिरी नगरपालिका–९ मा रहेको यस ऐतिहासिक मन्दिरमा हरेक तीन वर्षमा पर्ने अधिकमासको अवधिभर अर्थात् एक महिनासम्म परम्परागत मेला लाग्ने गर्दछ। धार्मिक मान्यता अनुसार मन्दिरसँगै रहेको पवित्र कुण्डमा स्नान गरी कुण्डको मध्यभागमा अवस्थित भगवान् मत्स्यनारायणको श्रद्धापूर्वक दर्शन गरेमा मानव जीवनका सम्पूर्ण पाप नष्ट हुने जनविश्वास रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू